Apex Admin
20 May 2025

२०८२ को निर्वाचनमा खटिएका म्यादी प्रहरीका लागि ३०% विशेष छुट

2082 को निर्वाचनमा खटिएका सम्पूर्ण म्यादी प्रहरीहरूलाई हार्दिक बधाई तथा शुभकामना।
तपाईंहरूको समर्पण र सेवाप्रति हामी कृतज्ञ छौं। अब आफ्नो भविष्यलाई अझ सशक्त बनाउन विभिन्न सीपमूलक तालिमहरूमा अगाडि बढ्ने सुनौलो अवसर प्रस्तुत गर्दछौं।

हामी 2082 को निर्वाचनमा खटिएका म्यादी प्रहरीहरूका लागि सम्पूर्ण तालिममा विशेष ३०% छुट उपलब्ध गरिरहेका छौं।

अनुभवी प्रशिक्षकहरूद्वारा प्रदान गरिने गुणस्तरीय तालिमसँगै, तपाईंलाई सही करियर बाटो छनोट गर्न सहयोग पुर्‍याउने करियर काउन्सिलिङ सेवा पनि उपलब्ध छ।

अहिले नै भर्ना भई आफ्नो सीप विकास गर्नुहोस् र सफल भविष्यतर्फ अघि बढ्नुहोस्।